भाद्र ७ गते तरुण विभागले भब्य कार्यक्रमको आयोजना गर्ने
नेपाली कांग्रेसको आसन्न १४औं महाअधिबेशनको पुर्व सन्ध्यामा नेपाली कांग्रेस तरुण बिभागले राजधानीमा बृहत भेलाको आयोजना गर्ने भएको छ। आक्रामक ढंगबाट संगठन बिस्तारमा लागेको तरुण बिभागले महाअधिबेशनको छेकैमा यति ठुलो कार्यक्रमको…