Category: समाचार

शैलजा आचार्यपछि कांग्रेसकी दोस्रो महिला उपसभापति पुष्पा भुसालको ५० वर्षे राजनीति

जेनजी आन्दोलनपछि जब नेपाली कांग्रेसभित्र पार्टी रूपान्तरणको प्रश्न उठ्यो, तब धेरै नेताले आफ्नो कित्ता ‘क्लियर’ गरे। पुरानो नीति र पुरानो नेतृत्वमा जड बनेको पार्टीलाई त्यही रूपमा अघि बढाउने कि रूपान्तरणको…

कांग्रेसमा ‘त्याग’ का पर्याय विश्वप्रकाश!

अरू धेरै कुराका लागि मात्र होइन, नेपाली कांग्रेसभित्र गगन थापा र विश्वप्रकाश शर्माको ‘क्रेज’ नाप्ने एउटा उपयुक्त थलो बन्यो दोस्रो विशेष महाधिवेशन। संस्थापन पक्षको अवरोधका बाबजुद देशभरबाट भृकुटीमण्डपमा भेला भएका…

नेपाली कांग्रेसको नयाँ नेतृत्व अभिलेख अद्यावधिक गर्न आज निर्वाचन आयोग जाने

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व अभिलेख अद्यावधिक गर्न आज निर्वाचन आयोग जाने भएको छ । नयाँ निर्वाचित कार्यसमितिको पहिलो बैठक गरेपछि त्यसको निर्णयसहित निर्वाचन आयोग जान लागेको हो ।…

कुपन्डोलमा सुरू भयो गगन नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक

नेपाली कांग्रेसको विशेष महाधिवेशनले चयन गरेको केन्द्रीय कार्यसमितिको पहिलो बैठक सुरू भएको छ। ललितपुरको कुपन्डोलस्थित म्याक्सिम्स ब्यांक्वेटमा केही बेरअघि बैठक सुरू भएको हो। भृकुटीमण्डपको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा १३…

कांग्रेस महाधिवेशनले चाह्‍यो भने नेता छान्छ र बदल्छ : महामन्त्री थापा

काठमाडौँ — कांग्रेसमा महाधिवेशन नै सबैभन्दा ठूलो भएको महामन्त्री गगन थापाले बताएका छन् । उनले महाधिवेशनले चाहेमा नेता, नीति र विधान बदल्न सक्ने बताए । विशेष महाधिवेशनको उद्घाटन सत्रलाई आइतबार…

पार्टीको ड्राइभिङ सिटमा नजिकै रहेको नाताले दुई महामन्त्री जानेछौं : विश्वप्रकाश शर्मा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको अबको नेतृत्वमा नजिकै रहेको नाताले महामन्त्री गगन थापा र आफू जाने बताएका छन् । भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा सम्बोधन गर्दै महामन्त्री…

शेखर कोइरालाको सपना साकार पार्न यहाँ आएको हुँ : केदार कार्की

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता केदार कार्कीले डा.शेखर कोइरालाको सपना साकार पार्न विशेष महाधिवेशनमा आफू सहभागी भएको बताएका छन् । ‘डा.शेखरलाई सम्मान गर्न चाहन्छु, उहाँको आवाजलाई साकार गर्न…

अभिमानी पदाधिकारीले बहुमत लत्याउने चेष्टा नगरुन् : महेश आचार्य

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यले अभिमानी पदाधिकारीलाई विशेष महाधिवेशनले विधिमा आउन बाध्य बनाएको बताएका छन् । दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले…

कम्युनिस्टमुक्त कांग्रेस बनाऔं, आफ्नै विरासतमा फर्किऔं: शुक्रराज शर्मा

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले कांग्रेस सुधारका लागि विरासतमा फर्कनु पर्ने बताएका छन् । आफ्नो बिरासत बिर्सिएर कम्युनिस्टहरूको पछि लाग्दासम्म कांग्रेस नसुध्रने र मुलुक…

नरहरि आचार्यको सुझाव : देउवाले अब जिम्मेवारी सुम्पिनैपर्छ

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता नरहरि आचार्यले पार्टी सभापति शेरबहादुर देउवालाई आफ्नो जिम्मेवारी सुम्पेर अभिभावकको भूमिकामा बस्न सुझाव दिएका छन् । विशेष महाधिवेशनको अवसर पारेर आइतबार आचार्यले यस्तो…