विशेष महाधिवेशनबाट को-को चुनिए कांग्रेस केन्द्रीय सदस्य (सूची)
नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ। गएराति भृकुटीमण्डपमा समापन भएको विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा केन्द्रीय कार्यसमिति घोषणा भएको हो। विशेष महाधिवेशनले सर्वसम्मत…
