Category: समाचार

पार्टी र देशका लागि गगन-विश्व अघि बढ्नुपर्छ : विनोद चौधरी

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा डलर अर्बपति विनोद चौधरीले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई अघि बढ्न आग्रह गरेका छन् । विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन…

देउवालाई ललितपुर सभापतिले भने- ६ भाइको मात्रै कुरा नसुन्नुस्

२७ पुस, काठमाडौं । नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिका सभापति जितेन्द्र श्रेष्ठले पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई आफूहरूको पनि कुरा सुन्न आग्रह गरेका छन् । विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन…

गगन-विश्वलाई भविष्यका तारा भन्दै गोपालमान : इतिहासको ब्याज खाएर अब चल्दैन

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न पाउने अवस्था नहेको भन्दै नेताहरूप्रति कटाक्ष गरेका छन् । पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई…

देउवालाई चन्द्र भण्डारीले भने : घेरा छाडेर नेतृत्व हस्तान्तरण गर्न आउनुस्

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनस्थलमा आएर नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन् । विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोन गर्दै…

गगनकै साहसले शिर ठाडो पार्‍यौं, गगन एक्लै छैनन् : फरमुल्लाह मन्सुर

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले महामन्त्री गगन थापाको भिजन र साहसबाट आज देशभर शीर ठाडो पार्न सफल भएको बताएका छन् । काठमाडौंमा जारी विशेष महाधिवेशनलाई सम्बोधन…

विशेष महाधिवेशन : सोमबार बिहान ८ बजेबाट बन्दसत्र सुरु हुने

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गतको बन्दसत्र भोलि (सोमबार) बिहान ८ बजेबाट सुरु हुने भएको छ । विशेष महाधिवेशन पक्षधर नेता मनोजमणी आचार्यले बिहान ८ बजेबाट बन्दसत्र…

बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामालाई अघि सार्ने कांग्रेसको सर्वसम्मत निर्णय

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि बहादुरसिंह लामालाई अघि सार्ने सर्वसम्मत निर्णय गरेको छ । आइतबार बिहान हेटौंडामा बसेको संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय…

एक ठाउँमा उभिएका दुई ठूला दललाई गल्ती गर्ने छूट छैन : शेखर

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले एकै ठाउँमा उभिएका दुई ठूला दललाई गल्ती गर्ने छूट नभएको बताएका छन् । अब जनताले सुशासनको अनुभुति हुने गरी सरकारले काम गर्नुपर्ने उनले बताए…

बीपी कोइरालाको ४२ औं स्मृति दिवस मनाइँदै

६ साउन, काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४२औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा नेपाली कांग्रेसले ‘नेपाली कांग्रेस केन्द्रीय पुस्तकालय’ को शुभारम्भ गर्दैछ…

ओलीलाई गल्ती गर्ने छुट छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई सबै तवरबाट साथ दिएपनि विगतमा गरेका गलत मुद्दाहरुलाई साथ दिन नसकिने टिप्पणी गरेका छन् ।