गिरिजालाई सम्झिँदै नेताहरूले भने- शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाइ गर्न हुँदैन
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरुले शान्ति प्रक्रियाको बाँकी काम तत्काल पूरा गर्नुपर्ने बताएका छन्। गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा मंगलबार कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा गरेको विमर्श सभामा बोल्दै उनले…