कांग्रेसमा टुंगियो मन्त्री बन्ने तीन जनाको नाम
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा कांग्रेसबाट मन्त्री बन्ने तीन जनाको नाम लगभग टुंगो लागेको छ । कांग्रेसबाट अहिलेसम्म प्रकाशमान सिंह, रमेश लेखक र आरजु राणा…
Nepali Congress Khabar | Nepali Congress News Update, Nepali Congress News Portal
CongressKhabar.com - Nepal Online Political News Portal, Political News, Nepali Congress News Update, Nepal political parties and Leaders.
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा कांग्रेसबाट मन्त्री बन्ने तीन जनाको नाम लगभग टुंगो लागेको छ । कांग्रेसबाट अहिलेसम्म प्रकाशमान सिंह, रमेश लेखक र आरजु राणा…
काठमाडौँ — नेपाली कांग्रेसले ‘समावेशिता र प्रादेशिक सन्तुलन’लाई आधार मानेर मन्त्री पठाउने निर्णय गरेको छ । शनिवार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले संविधानको धारा ७६ (२) बमोजिम गठन…
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको प्रणालीलाई बलियो बनाउने गरीमात्रै संविधान संसोधन हुने बताएका छन्। बुधबार पार्टीको कार्यसम्पादन समितिको बैठकपछि पत्रकाहरूसँगको कुराकानीमा महामन्त्री शर्माले मुलुकले अख्तियार गरेको प्रणालीलाई बलियो बनाउनेगरी…
नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि भएको सहमति सार्वजनिक भइसकेकाले अब प्रधानमन्त्री पुष्पकमल दाहालले मार्गप्रशस्त गर्न उचित हुने निष्कर्ष निकालेको छ । बुधबार बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा बसेको…
नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ)सहित १० वटा भातृ संस्थाहरूको म्याद थप गरेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिले १० वटा भातृ संस्थाहरूको…
नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजित गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनी कार्यक्रममा अतिथिको रूपमा उपस्थित नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीलाई पार्टी कार्यालयमा स्वागत गर्दै नेपाली…
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरुले शान्ति प्रक्रियाको बाँकी काम तत्काल पूरा गर्नुपर्ने बताएका छन्। गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा मंगलबार कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा गरेको विमर्श सभामा बोल्दै उनले…
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति सकारात्मक भएको प्रतिक्रिया दिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको पदाधिकारी बैठकले पछिल्लो विकसित राजनीतिक घटनाक्रमको…
नेपाली कांग्रेसले आम जनताको मुद्दालाई सम्बोधन गर्न एमालेसँग सत्ता सहकार्य गर्ने निर्णय गरेको जनाएको छ। आज बिहान बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकपश्चात प्रवक्ता प्रकाशशरण महतले राजनीतिक स्थायित्व,सुशासन र आर्थिक सुधारका लागि…
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अहिले बिहान ९ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।…