नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजित गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनी कार्यक्रममा अतिथिको रूपमा उपस्थित नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीलाई पार्टी कार्यालयमा स्वागत गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा। राजनीतिमा विचारमा अनेकौं फरक मत र प्रतिवाद पनि हुन्छन् तर सत्कारको विषय नितान्त राजनैतिक संस्कारको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *