‘जनताको साथमा कांग्रेस’ अभियानका लागि ७७ जिल्लामै खटायो केन्द्रीय प्रतिनिधि
नेपाली कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गरी शुरु गर्न लागेको ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि केन्द्रीय प्रतिनिधिहरु खटाएको छ । कांग्रेसले भदौ १० गतेबाट शुरु हुने ‘जनताको साथका कांग्रेस’ अभियानका लागि…