Month: October 2020

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चित

१८ असोज, काठमाडौं । भोलि (सोमबार)का लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चित भएको छ । चारजना केन्द्रीय सदस्य र अन्य केहीलाई कोरोना संक्रमण देखिएको भन्दै केन्द्रीय कार्यालय ५…

कांग्रेसका थप ३ केन्द्रीय सदस्यलाई कोरोना, केन्द्रीय कार्यसमितिको बैठक स्थगित

१८ असोज, काठमाडौं । थप तीनजना केन्द्रीय सदस्यलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । १४औं महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न कांग्रेसले…

कांग्रेस केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्‍द्रीय कार्यालय ५ दिनका लागि बन्द गरिएको छ । पार्टीका केही केन्द्रीय सदस्य र अन्य केही व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि आजदेखि…

प्रदेशसभा घेराउ गर्ने रूपन्देही कांग्रेसको निर्णय

प्रदेश राजधानी दाङ सार्ने सरकारको प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रुपन्देहीले आन्दोलन घोषणा गरेको छ । शनिबार बुटवलमा बसेको पार्टीको वैठकले सरकारको प्रस्तावविरुद्ध भोलि आइतबाररुपन्देही बन्द गरी वृहत…

पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई कोरोना संक्रमण

नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । कांग्रेसले १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि नेताहरुको पीसीआर टेष्ट गरेको थियो ।…

विरोध प्रदर्शन रोक्न बुटवलका दर्जन ठाउँ निषेधित क्षेत्र

१८ असोज, बुटवल । प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा प्रदर्शन चर्किन थालेपछि रुपन्देही प्रशासनले बुटवलका करिब दर्जन ठाउँलाई चार दिनसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्रमा…