उत्साहपूर्वक क्रियाशील हुन नेता, कार्यकर्तालाई रामचन्द्र पौडेलको अपिल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई जनमुखी बनाउन उत्साहपूर्वक क्रियाशील हुन नेता तथा कार्यकर्तामा अपिल गरेका छन्। प्रदेश सभापतिलगायत पदाधिकारीमा बिजयी भएकाहरूलाई बधाई दिँदै उनले निरूत्साहित नहुन भनेका छन्।…