कांग्रेस १४ औं महाधिवेशनमा महामन्त्री पदमा विजयी भएका गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीका उम्मदेवार प्रदीप पौडेलले बधाई दिएका छन्।

पार्टीमा रूपान्तरण भएको भन्दै उनीहरूको जितमा आफू खुसी भएको उनले बताएका छन्।

‘पार्टीमा रूपान्तरण भएको छ’, उनले भने, ‘म उहाँहरूको जितमा खुसी छुु’

कांग्रेसमा पुस्तान्तरण भएको भन्दै अब वैचारिक रूपान्तरण हुन आवश्यक भएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *