आम जनताको मुद्दालाई सम्बोधन गर्न एमालेसँग सत्ता सहकार्य गर्ने निर्णय भएको हो : कांग्रेस
नेपाली कांग्रेसले आम जनताको मुद्दालाई सम्बोधन गर्न एमालेसँग सत्ता सहकार्य गर्ने निर्णय गरेको जनाएको छ। आज बिहान बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकपश्चात प्रवक्ता प्रकाशशरण महतले राजनीतिक स्थायित्व,सुशासन र आर्थिक सुधारका लागि…
