संसद विघटन गर्ने सरकारको सिफारिसबारे छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ ।
आइतबार दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निवासमा बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
Nepali Congress Khabar | Nepali Congress News Update, Nepali Congress News Portal
CongressKhabar.com - Nepal Online Political News Portal, Political News, Nepali Congress News Update, Nepal political parties and Leaders.