संबिधानकाे धारा७६/३ बमाेजिम बनेका प्रधानमन्त्री केपी ओलिले विश्वासको मत नलिई वा राजिनामा नगरी राष्ट्रपति द्धारा धारा ७६/५ अनुसारकाे सरकार गठनकाे अाह्वान गर्नु, याे भन्दा संविधानको मजाक अरु के हुन्छ?

संबिधानमा मन्त्री परिषदकाे सिफारिसमा ७६/५काे सरकार गठनकाे प्रकृया अगाडि बढाउने ब्यबस्था कहाँ छ ? याे संविधान लाई ध्वस्त पार्ने र मुलुकलाई द्वन्द्वमा लैजाने गंभीर षडयन्त्र हो । प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपति द्धारा चालिएकाे याे असम्बैधानिक कदमकाे सबै तरिकाले प्रतिराेध गराै|

Leave a Reply

Your email address will not be published.