गृहमन्त्री बालकृष्ण खाणज्यूद्वारा अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल सुरक्षित रूपमा स्वदेश फर्काउने पहल थाल्न परराष्ट्र मन्त्रालय, पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चारवटै सुरक्षा निकायका प्रमुखसहितलाई आज गृहमन्त्रालयमा भेटघाट गरि निर्देशन दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार