नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले १४औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका छन्।

नेपाली कांग्रेस काठमाडौं–३० ले सोमबार आयोजना गरेको कार्यक्रममार्फत उनले यस्तो घोषणा गरेका हुन्। थापाले आफूले औपचारिक रूपमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

१३औं महाधिवेशनमा पनि थापाले महामन्त्रीमा उम्मेदवारी दिएका थिए । यसपटक उनले कुन प्यानलबाट उठ्ने भन्ने निधो नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *