नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कार्तिक २८, २०७८ को बैठकले पार्टीको आसन्न चौधौं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि पार्टीका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको संयोजकत्वमा गठित ‘१४ औं महाधिवेशन स्वास्थ्य समिति’ लाई पूर्णता दिइएको छ । समितिमा देहाय बमोजिम सदस्यहरु रहनु भएको छ ।

१. सदस्य — केन्द्रीय सदस्य श्री देवेन्द्रराज कँडेल

२. सदस्य — केन्द्रीय सदस्य श्री मंगलप्रसाद थारु

३. सदस्य — केन्द्रीय सदस्य श्री विष्णुविक्रम थापा

४. सदस्य — केन्द्रीय सदस्य डा. टि.एन. योगी

५. सदस्य — डा. लोचन कार्की

६. सदस्य — डा. बद्री रिजाल

७. सदस्य — डा. मुक्तिराम श्रेष्ठ

८. सदस्य — डा. अञ्जनीकुमार झा

९. सदस्य — डा. केदारनरसिंह के.सी.

१०. सदस्य — डा. भुपेन्द्रकुमार बस्नेत

११. सदस्य — श्री सुरेन्द्र देउवा

१२. सदस्य — डा. मनबहादुर के.सी.

१३. सदस्य — डा. शिव श्रेष्ठ

१४. सदस्य — डा. अनिल कार्की

१५. सदस्य — श्री रामजी घिमिरे

१६. सदस्य — श्री धनप्रसाद पौडेल

१७. सदस्य — श्री जानकी के.सी.

१८. सदस्य — श्री रामचन्द्र अधिकारी

१९. सदस्य — श्री रमिला चौलागाई

२०. सदस्य — श्री रामजी पन्त (मुकेश)

२१. सदस्य — श्री पासाङ्ग नुर्वु शेर्पा

२२. सदस्य — श्री मसिना खड्का भण्डारी

२३. सदस्य — श्री कृष्णबहादुर तामाङ (समीर)

२४. सदस्य — श्री राजीवजंग बस्नेत

२५. सदस्य — श्री रोशनी के.सी.

२६. सदस्य — डा. दिपेन्द्र पराजुली

Leave a Reply

Your email address will not be published. Required fields are marked *