Category: महाधिवेशन विशेष

हामी नै आधिकारिक कांग्रेस हो, रुख र चारतारे झन्डा हामीसँग छ – महामन्त्री गगनकुमार थापा

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले नेतत्व चयनको प्रक्रिया अघि बढाउने बाटो खुलेको बताएका छन् । देउवा समूहको केन्द्रीय समितिको बैठकले उनी र अर्का…

गणतन्त्रमा ‘नेपोबेबी’ भएपछि जनता रिसाएकै हुन् : गगन थापा

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनता सडकमा आउनुको पछाडि सरकार र पार्टीमा रहेकाको कामकारबाही भएको बताएका छन् । विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकारमा…

गुट होइन, विधानको आधारमा कांग्रेस चलोस् : पुष्पा भुसाल

२७ पुस, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले कुनै गुटको आधारमा नभई विधानको आधारमा पार्टी चल्नुपर्ने बताएकी छन् । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै…

भृकुटीमण्डपमा उत्साही पाका कांग्रेस : अब पार्टी गगन-विश्वले हाँक्छन्

२७ पुस, काठमाडौं । मञ्चमा नेताहरू भाषण गरिरहेका छन् । दर्शकदीर्घमा कांग्रेसका शुभेच्छुकहरू कान ठाडो पारेर सुनिरहेका छन् । यही भिडमा छन् बीपीकालीन कांग्रेस शुभेच्छुकहरू । उनीहरूको साझा निष्कर्ष छ-…

विश्वप्रकाशको प्रतिवेदन- केन्द्रीय समितिमा ३० वर्ष मुनिका २० जना, विज्ञ र व्यवसायीलाई ‘ल्याट्रल इन्ट्री’

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन जारी छ । काठमाडौंको भृकुटीमण्डपमा आजबाट विशेष महाधिवेशन सुरु भएको हो । महाधिवेशनको उद्घाटन सत्रमा नेताहरूले धारणा राखेका छन् । विशेष…

गणतान्त्रिक आन्दोलनका ‘आइकन’, दुई तिहाईका महामन्त्री : गगन थापा

पार्टीको नेतृत्वमा बाबु पुस्ता लडिरहेका बेला नेता थापाले ४५ वर्षमै महामन्त्री बनेर पार्टीमा पुस्तान्तरणको बलियो सन्देश दिएका छन् । थापा पार्टी केन्द्रीय कार्यसमितिमा आएको १० वर्षमै सभापतिपछिको शक्तिशाली महामन्त्री बनेर…

महामन्त्रीका उम्मेदवार गगन थापाको नारा : समुन्नत नेपाल, सम्मानित नेपाली

नेपाली कांग्रेसका नेता गगन थापाले २०७८ सालपछि पार्टीको कार्यदिशा ‘समुन्नत नेपाली, सम्माति नेपाली’ हुने बताएका छन् । पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थापाले अब कांग्रेसको कार्यदिशा ‘समुन्नत…

कांग्रेसको निर्वाचन कार्यक्रम सार्वजनिक, मंसिर २७ गते मतदान

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रम अनुसार नेतृत्व चयनका लागि मंसिर २७ गते मतदान हुनेछ ।…

कांग्रेस १४र्औं महाधिवेशन : महामन्त्रीमा गगन थापा उठ्ने

नेपाली कांग्रेसका युवा नेता गगन थापाले पूर्व संस्थापनलाई तत्काल सहमतिमा पदाधिकारीसहितको प्यानल घोषणा गर्न आग्रह गरेका छन्। नेता शेखर कोइरालाले सम्पादकहरूसँग गरेको छलफलमा नेता थापाले अब दुई दिनमात्रै बाँकी रहेको…

कांग्रेस महाधिवेशनः काठमाडौं आउन थाले प्रतिनिधि

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि संघीय राजधानी काठमाडौं आउने क्रम सुरू भएको छ। पार्टीको १३ औं महाधिवेशन सम्पन्न भएको पाँच वर्ष नौ महिनापछि हुन लागेको १४…