Category: महाधिवेशन विशेष

गणतान्त्रिक आन्दोलनका ‘आइकन’, दुई तिहाईका महामन्त्री : गगन थापा

पार्टीको नेतृत्वमा बाबु पुस्ता लडिरहेका बेला नेता थापाले ४५ वर्षमै महामन्त्री बनेर पार्टीमा पुस्तान्तरणको बलियो सन्देश दिएका छन् । थापा पार्टी केन्द्रीय कार्यसमितिमा आएको १० वर्षमै सभापतिपछिको शक्तिशाली महामन्त्री बनेर…

महामन्त्रीका उम्मेदवार गगन थापाको नारा : समुन्नत नेपाल, सम्मानित नेपाली

नेपाली कांग्रेसका नेता गगन थापाले २०७८ सालपछि पार्टीको कार्यदिशा ‘समुन्नत नेपाली, सम्माति नेपाली’ हुने बताएका छन् । पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थापाले अब कांग्रेसको कार्यदिशा ‘समुन्नत…

कांग्रेसको निर्वाचन कार्यक्रम सार्वजनिक, मंसिर २७ गते मतदान

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रम अनुसार नेतृत्व चयनका लागि मंसिर २७ गते मतदान हुनेछ ।…

कांग्रेस १४र्औं महाधिवेशन : महामन्त्रीमा गगन थापा उठ्ने

नेपाली कांग्रेसका युवा नेता गगन थापाले पूर्व संस्थापनलाई तत्काल सहमतिमा पदाधिकारीसहितको प्यानल घोषणा गर्न आग्रह गरेका छन्। नेता शेखर कोइरालाले सम्पादकहरूसँग गरेको छलफलमा नेता थापाले अब दुई दिनमात्रै बाँकी रहेको…

कांग्रेस महाधिवेशनः काठमाडौं आउन थाले प्रतिनिधि

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि संघीय राजधानी काठमाडौं आउने क्रम सुरू भएको छ। पार्टीको १३ औं महाधिवेशन सम्पन्न भएको पाँच वर्ष नौ महिनापछि हुन लागेको १४…

कांग्रेसले १९ हिमाली जिल्लामा दसैंअघि नै जिल्ला अधिवेशन गर्ने (सूचीसहित)

नेपाली काङ्ग्रेसले हिमाली जिल्लामा दसैंअगाडि नै जिल्ला अधिवेशन गर्ने भएको छ। बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा निर्वाचन समिति र पदाधिकारीबीच भएको बैठकले हिमाली जिल्लामा दसैंअगाडि नै जिल्ला अधिवेशन गर्ने निर्णय…

कांग्रेस महाधिवेशनमा उम्मेदवार हुन कति शुल्क लाग्छ?

नेपाली कांग्रेसले आशन्न महाधिवेशनमा उम्मेदवारी दिनका लागि शुल्क तोकेको छ। वडादेखि केन्द्रीय सभापतिसम्मका लागि उम्मेदवारी शुल्क तोकिएको हो। यसअनुसार वडाको सभापतिमा उम्मेदवारी दिन पाँच सय रुपैयाँ लाग्छ भने केन्द्रीय सभापतिका…

नेपाली कांग्रेसको रत्ननगर नगरपालिका सभापतिमा प्रल्हाद सापकोटाको उम्मेदवारी

नेपाली कांग्रेसको आगामी भदौ २७ गते हुने रत्ननगर नगरपालिकाको पालिका अधिवेशनमा प्रल्हाद सापकोटाले सभापतिमा उम्मेदवारी दिएका छन् । हाल चितवन कांग्रेसको कार्या समिति सदस्य तथा तरुण विभागको युवा परिचालन संयोजक…