अध्यादेश ल्याउनु गलत, सही भन्नेले पहिले विरोध गरेकोमा माफी माग्नुपर्छ: गगन थापा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउन गलत भएको बताएका छन्। उनले फेसबुक मार्फत यसो भनेका छन् । “संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश…