Category: मुख्य समाचार

कार्यदलमा गगन थापाले मागे कांग्रेसलाई १०० सिट

कांग्रेसका नेता कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलको बैठक पटक-पटक बसे पनि सिट बाँडफाँटबारे आधारसम्म तयार पार्न सकेको छैन। कुन आधारमा टेकेर सिट बाँडफाँट गर्ने भन्नेमा कार्यदलका सदस्यहरूबीच विमति छ। कार्यदलको…

७७ जिल्लामै कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)

गत साउन २ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी निवाृचन केन्द्रीय राष्ट्रव्यापी अभियान चलाउने निणर्य गरेको थियो । साउन २८ गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले राष्ट्रव्यापी अभियान भदौ…

‘जनताको साथमा कांग्रेस’ अभियान

नेपाली कांग्रेसद्वारा २०७९ भाद्र ४ गते पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ति ‘जनताको साथमा कांग्रेस’ अभियान अभियानको नाम: ‘जनताको साथमा कांग्रेस’ अभियान अभियानको समयावधि * पहिलो चरण…

गणतान्त्रिक आन्दोलनका ‘आइकन’, दुई तिहाईका महामन्त्री : गगन थापा

पार्टीको नेतृत्वमा बाबु पुस्ता लडिरहेका बेला नेता थापाले ४५ वर्षमै महामन्त्री बनेर पार्टीमा पुस्तान्तरणको बलियो सन्देश दिएका छन् । थापा पार्टी केन्द्रीय कार्यसमितिमा आएको १० वर्षमै सभापतिपछिको शक्तिशाली महामन्त्री बनेर…

कांग्रेसको निर्वाचन कार्यक्रम सार्वजनिक, मंसिर २७ गते मतदान

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रम अनुसार नेतृत्व चयनका लागि मंसिर २७ गते मतदान हुनेछ ।…

कांग्रेस १४र्औं महाधिवेशन : महामन्त्रीमा गगन थापा उठ्ने

नेपाली कांग्रेसका युवा नेता गगन थापाले पूर्व संस्थापनलाई तत्काल सहमतिमा पदाधिकारीसहितको प्यानल घोषणा गर्न आग्रह गरेका छन्। नेता शेखर कोइरालाले सम्पादकहरूसँग गरेको छलफलमा नेता थापाले अब दुई दिनमात्रै बाँकी रहेको…

पौडेल पक्षबाट सभापतिमा एक जना साझा उम्मेदवार छान्न युवा नेताले दिए दुई दिनको समय

नेपाली कांग्रेसका युवा नेताहरूले संस्थापन इतर समूहबाट एउटै उम्मेदवारको नाम अघि सार्न सभापतिका आकांक्षीलाई दुई दिनको समय दिएका छन्। यसबीच उनीहरूले साझा उम्मेदवार बनाउन नसके आफूहरूले चारमध्ये एक जनालाई छान्ने…

कांग्रेस महाधिवेशनः काठमाडौं आउन थाले प्रतिनिधि

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि संघीय राजधानी काठमाडौं आउने क्रम सुरू भएको छ। पार्टीको १३ औं महाधिवेशन सम्पन्न भएको पाँच वर्ष नौ महिनापछि हुन लागेको १४…

कांग्रेसले १९ हिमाली जिल्लामा दसैंअघि नै जिल्ला अधिवेशन गर्ने (सूचीसहित)

नेपाली काङ्ग्रेसले हिमाली जिल्लामा दसैंअगाडि नै जिल्ला अधिवेशन गर्ने भएको छ। बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा निर्वाचन समिति र पदाधिकारीबीच भएको बैठकले हिमाली जिल्लामा दसैंअगाडि नै जिल्ला अधिवेशन गर्ने निर्णय…

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन्। बुधबार राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्। सरकारले मंगलबार अध्यादेश ल्याएको थियो। केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए…