संसद विघटन सिफारिससँगै जनताले नेकपालाई दिएको मतको वैधता सकियोः गगन थापा
सत्तारुढ नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री ओलीले आफ्नो अहम्का लागि संसद विघटन सिफारिस गरेको टिप्पणी गरेका छन्। उनले व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेको बताए। ‘वैयक्तिक स्वार्थ…
