Month: December 2020

संसद विघटन प्रस्तावको विरोधमा पोखरामा केपी ओली विरुद्ध नाराबाजी

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेपछि पोखरामा विद्यार्थीहरुले आन्दोलन थालेका छन् । प्रधानमन्त्री ओलीको प्रस्तावले लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै पोखरामा विद्यार्थीले आन्दोलन थालेका हुन् ।…

ओलीको ‘अधिनायकवाद-उन्मुख’ कदमविरुद्ध कांग्रेसले उपयुक्त रणनीति बनाउनेछ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्माले गरेको संसद् विघटनको सिफारिस अधिनायकवाद- उन्मुख भएको टिप्पणी गरेका छन्। आइतबार बिहान आकस्मिक मन्त्रिरिषद् बैठक राखेर प्रधानमन्त्री ओलीले संसद्…

राष्ट्रपतिलाई कांग्रेसको आग्रह : संसद विघटनको सिफारिस अस्वीकार गर्नुस्

चुनावको बेला स्थिरताको चर्को नारा दिएको स्मरण गराउँदै शर्माले अगाडि भनेका छन्, ‘आफ्नो पार्टीभित्रको द्वन्द्वको परिणाममा मुलुकलाई अस्थिरता तर्फ पुनः धकेल्न खोज्ने प्रवृत्ति निन्दनीय छ ।’ शर्माले जनता कोरोनाको मारमा…

२३ वैशाखमा आम चुनाव गर्ने प्रधानमन्त्री केपी ओलीको प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् ।…

कांग्रेसले बोलायो पदाधिकारीको आकस्मिक बैठक

संसद विघटन गर्ने सरकारको सिफारिसबारे छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ । आइतबार दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निवासमा बैठक बोलाइएको देउवाका स्वकीय…

प्रधानमन्त्रीको कदमपछि कम्युनिस्ट नेताहरु छलफलमा

धानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष संसद विघटनको सिफारिस गर्ने निर्णय गरेपछि नेकपा नेताहरु आकस्मिक छलफलमा जुटेका छन्। नेताहरु बदलिदो राजनीतिक अवस्थाको समीक्षाका लागि छलफलमा जुट्न लागेको नेकपा कार्यकारी अध्यक्ष…

संसद विघटन गर्नु अधिनायकवाद, प्रतिवाद गर्छौं: कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् विघटन गर्ने मन्त्रिपरिषद्को सिफारिसप्रति आपत्ति जनाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सेतोपाटीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्नुभएको हो भने त्यसको हामी…

संसद विघटन सिफारिससँगै जनताले नेकपालाई दिएको मतको वैधता सकियोः गगन थापा

सत्तारुढ नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री ओलीले आफ्नो अहम्का लागि संसद विघटन सिफारिस गरेको टिप्पणी गरेका छन्। उनले व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेको बताए। ‘वैयक्तिक स्वार्थ…

संसद विघटनको सिफारिस असंवैधानिक : कांग्रेस नेता रिजाल

प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका…

प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैनः शम्भु थापा

५ पुस, काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरे लगत्तै थापाले अनलाइनखबरलाई यस्तो प्रतिक्रिया दिएका…