संसद विघटनको सिफारिस संविधान विपरीतः वरिष्ठ नेता रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनको सिफारिस संविधान विपरीत भएको बताएका छन्। नेता पौडेलले सामाजिक सन्जालमार्फत् संसद विघटनको सिफारिसको बिरोध गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को…