Month: December 2020

आज देशव्यापी कांग्रेसको विरोध प्रदर्शन, सडकदेखि संसदसम्म सरकारलाई दबाब दिने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दैछ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले सरकारविरुद्ध सोमबार ७७ वटै जिल्लामा प्रदर्शन…

सरकारको सर्वसत्तावाद बिरुद्ध २९ गते सडकमा आउन कांग्रेसको आह्वान

सरकारको सर्वसत्तावादको बिरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते देशभर गर्न लागेको विरोध प्रदर्शनमा सर्वसाधारणलाई सडकमा ओर्लन आग्रह गर्दै एक भिडियो सार्वजनिक गरेको छ । नेपाली कांग्रेस प्रचार…

देश भरका तरूणहरूलाई सरकार विरूद्व २९ गते हुने विरोध सभामा सहभागी हुन आह्वान

तरूण विभाग प्रमुख भण्डारीद्वारा देश भरका तरूणहरूलाई सरकार विरूद्व २९ गते हुने विरोध सभामा सहभागी हुन आह्वान नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् तरूण विभाग प्रमुख शंकर भण्डारीले शनिबार एक विज्ञप्ति…

हिन्दूत्वको एजेण्डा लिएर देश दौडाहामा निस्किए शंकर भण्डारी

नेपाली कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी हिन्दूत्वको एजेण्डा लिएर देश दौडाहामा निस्किएका छन्। खासगरी पार्टीको आगामी महाधिवशेनमा हिन्दूत्वको एजेण्डालाई स्थापित गर्ने उदेश्यका साथ शंकर भण्डारी भण्डारी देश दौडाहामा निस्किएका हुन्।…

सशक्त दबाबको सुरूआत हो भोलिको प्रदर्शन : देउवा

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारलाई सडकदेखि संसदसम्म तीव्र दबाब दिने बताएका छन् । प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर शालीन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आएको तर…

कांग्रेस सडकमा किन ?

सत्तारुढ दल नेकपाको स्वार्थ लिप्सा र सत्ता संघर्षले मुलुकलाई नै बन्धक बनाउन गइरहेको यो वर्तमान अवस्थामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस अन्ततोेगत्वा सर्वसत्तावादको विरुद्धमा ७७ वटै जिल्लाबाट मंसिर २९ गतेदेखि…

राजनीति सेवा होइन कमाउको पेशा बन्यो : सिंह

कांग्रेसका नेता प्रकाशमान सिंहले २०४६ सालको परिवर्तनपछि मूल्य मान्यताको राजनीति अन्त्य भएको बताएका छन् । राजनीति सेवा भावले गरिनुपर्नेमा कमाउ पेशा बनेकोप्रति उनले चिन्ता व्यक्त गरे । अहिले मूल्य मान्यता…

आजैबाट जिल्ला जिल्ला खटिए कांग्रेस नेताहरू, ओली सरकारविरुद्ध कसले कहाँ सम्बोधन गर्दै ?

झन्डै दुईतिहाइ कम्युनिस्ट सरकारको अत्याचार र निरंकुश प्रवृत्तिविरुद्ध नेपाली कांग्रेसले सोमबार ७७ रै जिल्लामा शक्ति प्रदर्शन गर्दैछ । जिल्ला जिल्लामा हुने विरोध प्रदर्शनलाई केन्द्रीय नेताहरूले सम्बोधन गर्दैछन् । तनहुँमा वरिष्ठ…