कांग्रेस १४ औं महाधिवेशन तयारीबारे देउवालाई ब्रिफिङ
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशन तयारीसम्बन्धी उपसमितिका संयोजकसँग ब्रिफिङ लिएका छन्। सोमबार पार्टी कार्यालय सानेपामा महाधिवेशन आयोजक समिति अन्तर्गत रहेका उपसमितिका संयोजकहरूले अहिलेसम्म भएका तयारी…
