Category: कांग्रेस निर्बाचन

उत्साहपूर्वक क्रियाशील हुन नेता, कार्यकर्तालाई रामचन्द्र पौडेलको अपिल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई जनमुखी बनाउन उत्साहपूर्वक क्रियाशील हुन नेता तथा कार्यकर्तामा अपिल गरेका छन्। प्रदेश सभापतिलगायत पदाधिकारीमा बिजयी भएकाहरूलाई बधाई दिँदै उनले निरूत्साहित नहुन भनेका छन्।…

कांग्रेस महाधिवेशनः काठमाडौं आउन थाले प्रतिनिधि

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि संघीय राजधानी काठमाडौं आउने क्रम सुरू भएको छ। पार्टीको १३ औं महाधिवेशन सम्पन्न भएको पाँच वर्ष नौ महिनापछि हुन लागेको १४…

कांग्रेसले १९ हिमाली जिल्लामा दसैंअघि नै जिल्ला अधिवेशन गर्ने (सूचीसहित)

नेपाली काङ्ग्रेसले हिमाली जिल्लामा दसैंअगाडि नै जिल्ला अधिवेशन गर्ने भएको छ। बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा निर्वाचन समिति र पदाधिकारीबीच भएको बैठकले हिमाली जिल्लामा दसैंअगाडि नै जिल्ला अधिवेशन गर्ने निर्णय…

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले १४औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका छन्। नेपाली कांग्रेस काठमाडौं–३० ले सोमबार आयोजना गरेको कार्यक्रममार्फत उनले यस्तो घोषणा गरेका हुन्। थापाले आफूले…

कांग्रेस महाधिवेशनमा उम्मेदवार हुन कति शुल्क लाग्छ?

नेपाली कांग्रेसले आशन्न महाधिवेशनमा उम्मेदवारी दिनका लागि शुल्क तोकेको छ। वडादेखि केन्द्रीय सभापतिसम्मका लागि उम्मेदवारी शुल्क तोकिएको हो। यसअनुसार वडाको सभापतिमा उम्मेदवारी दिन पाँच सय रुपैयाँ लाग्छ भने केन्द्रीय सभापतिका…

नेपाली कांग्रेसको रत्ननगर नगरपालिका सभापतिमा प्रल्हाद सापकोटाको उम्मेदवारी

नेपाली कांग्रेसको आगामी भदौ २७ गते हुने रत्ननगर नगरपालिकाको पालिका अधिवेशनमा प्रल्हाद सापकोटाले सभापतिमा उम्मेदवारी दिएका छन् । हाल चितवन कांग्रेसको कार्या समिति सदस्य तथा तरुण विभागको युवा परिचालन संयोजक…