Category: नेपाली कांग्रेसको १४ औँ महाधिवेशन

कांग्रेस महाधिवेशनमा भोट हाल्न जाँदा मोबाइल लैजान नपाइने

कुनै पनि प्रकारको प्रचार सामग्री: व्यानर, भित्तेलेखन, पोष्टर, तुल, पम्लेट इत्यादि टास्न एवं माइकिङ गर्न नपाइने भोलि शुक्रबारबाट काठमाडौंमा सुरू हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई केन्द्रीय…

कांग्रेस १४र्औं महाधिवेशन : महामन्त्रीमा गगन थापा उठ्ने

नेपाली कांग्रेसका युवा नेता गगन थापाले पूर्व संस्थापनलाई तत्काल सहमतिमा पदाधिकारीसहितको प्यानल घोषणा गर्न आग्रह गरेका छन्। नेता शेखर कोइरालाले सम्पादकहरूसँग गरेको छलफलमा नेता थापाले अब दुई दिनमात्रै बाँकी रहेको…

सबै राष्ट्रिय दललाई निम्तो, बीजेपी र कांग्रेस आई आउने पक्का

कांग्रेसले महाधिवेशनमा देशभित्रका सबै राष्ट्रिय राजनीतिक दलहरूलाई निम्तो गरेको छ । आगामी शुक्रबारदेखि हुने महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेसले देशी र विदेशी विभिन्न राजनीतिक दलहरूलाई निमन्त्रणा गरेको हो । सहमहामन्त्री प्रकाशशरण…

‘भोटिङ मेसिन’ प्रयोग गर्न देउवा सकारात्मक

कांग्रेस महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न केन्द्रीय निर्वाचन समितिले प्रस्ताव गरेको छ । महाधिवेशनको तयारीका विषयमा छलफल गर्न सोमबार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक बोलाएका थिए ।…

कांग्रेसका युवा नेता खतिवडाले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका लोकप्रिय युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । टिमभित्रको सरसल्लाहमा नेता खतिवडाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेका…

प्रदेश २ को अधिवेशन स्थगित, निधिलाई संकट

आफ्नो गृहप्रदेशमा प्रदेशको अधिवेशन गराउन नसकेपछि कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई ठूलो संकट आइलागेको छ । पार्टी उपसभापतिकै गृहप्रदेशमा अधिवेशन रोकिएपछि सकारात्मक सन्देश गएन । निधि कांग्रेसको १४औं महाधिवेशनमा निधि सभापतिका…

कांग्रेस १४ औं महाधिवेशन तयारीबारे देउवालाई ब्रिफिङ

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशन तयारीसम्बन्धी उपसमितिका संयोजकसँग ब्रिफिङ लिएका छन्। सोमबार पार्टी कार्यालय सानेपामा महाधिवेशन आयोजक समिति अन्तर्गत रहेका उपसमितिका संयोजकहरूले अहिलेसम्म भएका तयारी…

उत्साहपूर्वक क्रियाशील हुन नेता, कार्यकर्तालाई रामचन्द्र पौडेलको अपिल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई जनमुखी बनाउन उत्साहपूर्वक क्रियाशील हुन नेता तथा कार्यकर्तामा अपिल गरेका छन्। प्रदेश सभापतिलगायत पदाधिकारीमा बिजयी भएकाहरूलाई बधाई दिँदै उनले निरूत्साहित नहुन भनेका छन्।…

पौडेल पक्षबाट सभापतिमा एक जना साझा उम्मेदवार छान्न युवा नेताले दिए दुई दिनको समय

नेपाली कांग्रेसका युवा नेताहरूले संस्थापन इतर समूहबाट एउटै उम्मेदवारको नाम अघि सार्न सभापतिका आकांक्षीलाई दुई दिनको समय दिएका छन्। यसबीच उनीहरूले साझा उम्मेदवार बनाउन नसके आफूहरूले चारमध्ये एक जनालाई छान्ने…

कांग्रेस महाधिवेशनः काठमाडौं आउन थाले प्रतिनिधि

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि संघीय राजधानी काठमाडौं आउने क्रम सुरू भएको छ। पार्टीको १३ औं महाधिवेशन सम्पन्न भएको पाँच वर्ष नौ महिनापछि हुन लागेको १४…