नेविसंघसहित १० वटा भ्रातृ संस्थाहरूको म्याद थप

नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ)सहित १० वटा भातृ संस्थाहरूको म्याद थप गरेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिले १० वटा भातृ संस्थाहरूको…

गिरिजाप्रसाद कोइराला शताब्दी जन्मजयन्ती: फोटो प्रदर्शनीमा नेकपा एमाले अध्यक्ष ओलीलाई कांग्रेस महामन्त्री थापाद्वारा स्वागत

नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजित गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनी कार्यक्रममा अतिथिको रूपमा उपस्थित नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीलाई पार्टी कार्यालयमा स्वागत गर्दै नेपाली…

गिरिजालाई सम्झिँदै नेताहरूले भने- शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाइ गर्न हुँदैन

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरुले शान्ति प्रक्रियाको बाँकी काम तत्काल पूरा गर्नुपर्ने बताएका छन्। गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा मंगलबार कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा गरेको विमर्श सभामा बोल्दै उनले…

गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको हो : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र स्थापना भएको बताउनुभएको छ । गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज पार्टी…

कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति सकारात्मक भएको प्रतिक्रिया दिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको पदाधिकारी बैठकले पछिल्लो विकसित राजनीतिक घटनाक्रमको…

आम जनताको मुद्दालाई सम्बोधन गर्न एमालेसँग सत्ता सहकार्य गर्ने निर्णय भएको हो : कांग्रेस

नेपाली कांग्रेसले आम जनताको मुद्दालाई सम्बोधन गर्न एमालेसँग सत्ता सहकार्य गर्ने निर्णय गरेको जनाएको छ। आज बिहान बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकपश्चात प्रवक्ता प्रकाशशरण महतले राजनीतिक स्थायित्व,सुशासन र आर्थिक सुधारका लागि…

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अहिले बिहान ९ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।…

नयाँ सत्ता समीकरणमा सामेल हुन नेपाललाई देउवाकाे प्रस्ताव

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। अध्यक्ष नेपाल र सभापति देउवाबीच बूढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक…

दाहाल राजीनामा नदिने, रास्वपा पनि सरकार नछाड्ने

संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच संविधान संशोधन एजेन्डासहित ‘राष्ट्रिय सरकार’ बनाउने सहमति भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल मार्गप्रशस्त नगर्ने भएका छन् । दाहालले पदबाट…

कांग्रेस र एमाले समीकरण राष्ट्र हितका निम्ति : नेता कोइराला

नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले संविधान संशोधन र पालिकाको संख्या घटाउने लगायतका सहमतिसँगै कांग्रेस र एमालेबीच सत्ता समीकरण हुन लागेको बताएका छन् । ‘हालको समीकरण…