महामन्त्रीमा विश्वप्रकाश : विद्रोहको अनुमोदन

विश्वप्रकाशसामु विकल्प थियो, आफूले नेविसंघको सभापति बनाएका प्रदीपलाई नेता मान्ने वा विद्रोह गर्ने । विश्वप्रकाशले विद्रोहको बाटो रोजे, जसलाई देशभरबाट आएका महाधिवेशन प्रतिनिधिले अनुमोदन गरिदिएका छन् ।

कांग्रेसमा अब चौथो पुस्ता निर्णायक

नेपाली कांग्रेसको महामन्त्री निर्वाचित भएपछि विश्वप्रकाश शर्माले पार्टी रुपान्तरणको यात्रा आरम्भ भएका बताएका छन् । आफ्नो जितलाई रुपान्तरणको संज्ञा दिँदै शर्माले भनेका छन्, ‘यो एउटा व्यक्तिको विजय पनि होइन, गुटको…

गणतान्त्रिक आन्दोलनका ‘आइकन’, दुई तिहाईका महामन्त्री : गगन थापा

पार्टीको नेतृत्वमा बाबु पुस्ता लडिरहेका बेला नेता थापाले ४५ वर्षमै महामन्त्री बनेर पार्टीमा पुस्तान्तरणको बलियो सन्देश दिएका छन् । थापा पार्टी केन्द्रीय कार्यसमितिमा आएको १० वर्षमै सभापतिपछिको शक्तिशाली महामन्त्री बनेर…

पार्टीलाई निर्वाचनमा जिताउन सही नेता र नेतृत्वको आवश्यकः नेता थापा

नेपाली काँग्रेसका नेता तथा १४ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीलाई जिताउन १२ लाख मतदाताको मन जित्न सक्नुपर्ने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता…

नेतृत्व परिवर्तन भएरै छाड्छः डा. कोईराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेतृत्व परिवर्तन भएरै छोड्ने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवारसमेत रहेका कोईरालाले पार्टीमा नेतृत्व परिवर्तन भएरै छोड्ने बताएका हुन्। उनले आफ्नो…

देउवालाई शेखरको जवाफ- कांग्रेसको नेतृत्व फेरिए पनि चुनावसम्म सरकार यही रहन्छ

नेपाली कांग्रेसको सभापतिका उम्मेदवार शेखर कोइरालाले पार्टीको नेतृत्व परिवर्तन भए पनि अहिलेकै सरकारले चुनाव गराउने बताएका छन्। सभापतिमा उम्मेदवारी दिएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो कार्यकर्ताहरू भोट माग्दै आफूले सभापति…

कांग्रेसमा उम्मेदवारको नामावली प्रकाशन, भोलि ८ बजेदेखि मतदान

नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन समितिले राष्ट्रिय सभागृहमा उम्मेदवारको अन्तिम नामावली टाँसेको छ । जस अनुसार सभापतिमा…

महामन्त्रीका उम्मेदवार गगन थापाको नारा : समुन्नत नेपाल, सम्मानित नेपाली

नेपाली कांग्रेसका नेता गगन थापाले २०७८ सालपछि पार्टीको कार्यदिशा ‘समुन्नत नेपाली, सम्माति नेपाली’ हुने बताएका छन् । पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थापाले अब कांग्रेसको कार्यदिशा ‘समुन्नत…

सकियो कांग्रेस केन्द्रीय समिति बैठक, तीन प्रस्ताव पारित

कांग्रेस केन्द्रीय समिति बैठक सकिएको छ। बैठकले तीन प्रस्ताव पारित गरेको छ। १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा बसेको पार्टी बैठकले महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्काको प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन…

कांग्रेस १४ औं महाधिवेशन प्रचार प्रसार ब्यापक बनाइँदै ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रचार प्रसार कार्य अन्तिम चरणमा पुगेको छ । व्यवस्थित ढंगले प्रचार अघि बढाउन पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेकोे ‘१४ औं महाधिवेशन प्रचार प्रसार समिति’…