प्रचार समितिमा कसलाई कुन जिम्मेवारी?

नेपाली कांग्रेसको महाधिवेशन प्रचारप्रसार समितिले १८ जनालाई विभिन्न जिम्मेवारी दिएको छ। १४ औं महाधिवेशनको प्रचार कार्य अन्तिम चरणमा पुगेको बताएको कांग्रेसले १८ जनालाई संयोजक तोकेको हो। प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा…

कांग्रेसको निर्वाचन कार्यक्रम सार्वजनिक, मंसिर २७ गते मतदान

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रम अनुसार नेतृत्व चयनका लागि मंसिर २७ गते मतदान हुनेछ ।…

कांग्रेस महाधिवेशनमा भोट हाल्न जाँदा मोबाइल लैजान नपाइने

कुनै पनि प्रकारको प्रचार सामग्री: व्यानर, भित्तेलेखन, पोष्टर, तुल, पम्लेट इत्यादि टास्न एवं माइकिङ गर्न नपाइने भोलि शुक्रबारबाट काठमाडौंमा सुरू हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई केन्द्रीय…

प्रधानमन्त्रीका रूपमा बिपी कोइरालाले देशवासीका नाममा दिएको पहिलो सन्देश

प्रधानमन्त्रीका रूपमा बिपी कोइरालाले २०१६ जेठ १४ गते देशवासीका नाममा पहिलो सन्देश दिएका थिए। नेपाली कांग्रेसको आसन्न चौधौं महाधिवेशनका सन्दर्भमा हामीले बिपीको उक्त सन्देश ‘नेपाली कांग्रेस ऐतिहासिक दस्तावेजहरू’ किताबबाट साभार…

कांग्रेस केन्द्रीय कार्यसमितिको अन्तिम बैठक बस्दै

शुक्रबारदेखि सुरु हुने १४ औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक बिहीबार बिहान साढे ११ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने छ ।…

प्रकाशमानले खोले सम्पर्क कार्यालय, मंगलबारदेखि कार्यकर्ता भेट्ने

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोलेका छन् । महाधिवेशन आउन चार दिन बाँकी रहँदा नेतृत्वमा चुनाव लड्न प्रकाशमानले सिंहदरबारको मुल गेट अगाडि यलम्बर पार्टी प्यालेसमा…

कांग्रेस १४र्औं महाधिवेशन : महामन्त्रीमा गगन थापा उठ्ने

नेपाली कांग्रेसका युवा नेता गगन थापाले पूर्व संस्थापनलाई तत्काल सहमतिमा पदाधिकारीसहितको प्यानल घोषणा गर्न आग्रह गरेका छन्। नेता शेखर कोइरालाले सम्पादकहरूसँग गरेको छलफलमा नेता थापाले अब दुई दिनमात्रै बाँकी रहेको…

०६४ देखिका निर्वाचनमा कांग्रेस हारेको कारण जनाधार गुमाएर होइन, सही नेतृत्वको अभाव भएर हो

राजनीतिमा पाकाहरूको होस र युवाहरूको जोसको समन्वय भए मात्र सार्थक तथा फलदायी नेतृत्व जन्मिन सक्छ । कांग्रेसमा नेतृत्वको खडेरी देखिएको दुरवस्थालाई चिर्न गगन, विश्वप्रकाशजस्ता युवाहरूलाई नेतृत्वमा पुर्‍याउन सक्नुपर्छ । यतिखेर राजनीतिक दल…

कांग्रेस सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बेले उम्मेदवारी दिने

कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले आदिवासी जनजातितर्फ सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । पाँचथरका नेता आङ्देम्बेले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सभापति शेरबहादुर देउवाको समूहबाट जनजातितर्फ सहमहामन्त्री पदमा उम्मेदवारी…

कांग्रेस महाधिवेशन : २४ वर्षीया डाक्टर अलविरा बनिन् लुम्बिनी प्रदेश सदस्य

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्यमा विजयी हुनेमध्येकी एक हुन् डा.अलविरा खान । २४ वर्षीया खानले बाल्यकालदेखि नै आफ्नो पिता पूर्वक्षेत्रीय सभापति अकिल मियाँको राजनीतिक पृष्ठभूमिबाट प्रभावित भई राजनीतिमा प्रवेश गरेको…