Author: काँग्रेस खबर

मुलुकलाई गैरसंवैधानिक तरिकाले निर्वाचनमा धकेल्नु आपत्तिजनक : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकोमा आपत्ति जनाएका छन्। सभापति शेरबहादुर देउवाका पक्षमा १४९ जनाको हस्ताक्षर पेश गरिएको उल्लेख गर्दै कोइरालाले…

१४९ सांसद कानुनी लडाइँ लड्न तयार रहनुपर्छ: गगन थापा

शुक्रबार प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष छुट्टाछुट्टै दाबी पेश गर्दै आफ्नो पक्षमा बहुमत रहेको बताए पनि कसैको पक्षमा पनि बहुमत नदेखिएको राष्ट्रपतिको भनाइ थियो। यसपछि केहीबेरमा…

कम्युनिष्टबाट मुक्ति नै देशको मुक्ति हो: कांग्रेस नेता शंकर भण्डारी

“कम्युनिष्टलाई विश्वास गर्दा, दोश्रो जनआन्दोलको जनादेशभन्दा बाहिर गएर निर्णय लिंदा, मुलुकको मौलिक संस्कृति, परम्परा र विशिष्टतालाई भत्काउने कार्यमा साथ दिंदा कांग्रेस कमजोर भयो लोकतन्त्रका विरोधीहरु लोकतन्त्रका पहरेदार बन्न पुगे ।…

कात्तिक र मंसिर चुनावका लागि घोषित मिति नभएको बताए : कांग्रेस प्रवक्ता

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने कात्तिक र मंसिर चुनावका लागि घोषित मिति नभएको बताए । ‘सर्वोच्चले बदर नगरिदिएको भए वैशाखको मध्यावधि कोरोना संक्रमणको दोस्रो लहरको चपेटामा पर्थ्याे’ उनले भने, ‘महामारीको…

राष्ट्रपतिको कदमले मुलुकलाई कहालीलाग्दो द्वन्द्वमा लग्यो : शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा‌. शेखर कोइरालाले राष्ट्रपतिको कदमले मुलुकलाई कहालीलाग्दो द्वन्द्वमा फसाएको आरोप लगाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद् विघटन गरेपछि नेता कोइरालाले ट्वीटरमाफृत् प्रतिक्रिया दिँदै संरक्षकबाटै…

राष्ट्रपति र प्रधानमन्त्रीबाट विधि–पद्धति मिचेर लोकतन्त्रमाथि हमला

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको षडयन्त्रको साझेदार राष्ट्रपति बनेको भन्दै त्यो दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन् । यसविरुद्ध सबैले एकीकृत लडाइँ लड्नुपर्ने उनको ठहर छ ।…

जनता अक्सिजन र शय्या अभावले छट्पटिरहेका बेला कुन मानवीयताले मत माग्न जानु

नेपाली कांग्रेसका नता प्रकाशमान श्रेष्ठले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनको विरोध गर्दै कसैको सनक र अहंकारको मूल्य देशले चुकाउन नसक्ने बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति प्रतिनिधि…

सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरूङमा हाले

नेपाली कांग्रेसका नेता गगन थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरूङमा हालेको भन्दै महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहीँ र यत्तिमै रोकिनेवाला नभएको बताएका छन्।…

राष्ट्रपतिको निर्णय : दाबी पुगेन, प्रधानमन्त्रीमा नियुक्त गर्न मिलेन

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार सहित दावी प्रस्तुत…

प्रधानमन्त्रीमा देउवाको दाबी बलियो

राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) को प्रधानमन्त्रीका लागि आधार पेश गर्न दिएको समयमा दुई जनाको दाबी परेको छ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली…