Author: काँग्रेस खबर

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्। आइतबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राखेका देउवाको पक्षमा १६५ मत आएको छ। विपक्षमा ८३ मत आएको छ भने मत दिन्न भन्नेमा एक…

हामीलाई चुक्ने सुविधा छैन, यो चुनौतीलाई अवसरमा बदलेर जिम्मेवारी पूरा गर्नुहुनेछ।

नेपाली कांग्रेसका युवा नेता गगन थापाले कांग्रेसले पाएको अवसरलाई जिम्मेवारीपूर्वक पूरा गर्नु पर्ने बताएका छन्। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिँदै नेता थापाले यस्तो बताएका हुन्। उनले सामाजिक…

प्रधानमन्त्रीद्वारा पदभार ग्रहण

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गरेलगत्तै देउवाले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । उनले चुनावअगाडि सबै नागरिकलाई खोप उपलब्ध…

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण गृहमन्त्री

नेबिसंघबाट नेपाली कांग्रेसको राजनीति सुरू गरेका खाँण नेविसंघको अध्यक्ष बनेका थिए। उनी तरूण दलको अध्यक्ष समेत भएका थिए। २०४८ सालको निर्वाचनमा रुपन्देहीबाट निर्वाचित खाँण २०६४ र २०७० मा समेत निर्वाचित…

देउवा सरकारको पहिलो निर्णय- यो वर्षभित्र सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको पहिलो मन्त्रिपरिषद बैठकले यो वर्षभित्र सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार बेलुकी ८ बजेर २५ मिनेटमा पद तथा गोपनीयताको…

कांग्रेस महाधिवेशन भदौ १६ बाट काठमाडौंमा

नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन ९ दिन पर सार्ने भएको छ । वडा अधिवेशन भने एक महिना ढिला अर्थात् साउन ६ बाट सुरु गर्ने महामन्त्रीको प्रस्ताव छ । शनिबार बसेको…

राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक तथा अलोकतान्त्रिक कार्य

हिजो मिति २०७८ साल जेठ ७ गते विकसित घटनाक्रमप्रति हाम्रो ध्यान गम्भीर रुपले आकृष्ट भएको छ । यो सरकार गठनपछि निरन्तर रुपले गैर संवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य,…

संसद विघटनविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको छ । कांग्रेसले संसद विघटनको विरोध गर्न नागरिक समाजलाई आह्वानसमेत गरेको छ । शनिबार बिहान बसेको…

याे भन्दा संविधानको मजाक अरु के हुन्छ? : काँग्रेस नेता पूर्ण बहादुर खड्का

संबिधानकाे धारा७६/३ बमाेजिम बनेका प्रधानमन्त्री केपी ओलिले विश्वासको मत नलिई वा राजिनामा नगरी राष्ट्रपति द्धारा धारा ७६/५ अनुसारकाे सरकार गठनकाे अाह्वान गर्नु, याे भन्दा संविधानको मजाक अरु के हुन्छ? संबिधानमा…

नयाँ सरकार गठन संविधानसम्मत थिएन, संसद भंग न्यायोचित भएन: संविधानविद् पूर्णमान शाक्य

संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले पनि राष्ट्रपति र प्रधानमन्त्री मिलेर फेरि पनि गरेको संसद विघटन संविधान अनुकूल र न्यायोचित नभएको बताएका छन्। बिहीबार थालिएको नयाँ सरकार गठनको प्रक्रिया संविधानसम्मत…