Month: July 2021

नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित

नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित भएको छ । तर, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । अब पार्टीको शीर्ष तहमा छलफलपछि मात्र टुंगो लाग्नेछ । कांग्रेसले…

कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैरकानूनी हो: पूर्वस्वास्थ्य मन्त्री गगन थापा

पूर्वस्वास्थ्य मन्त्री रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले जनस्वास्थ्य ऐनअनुसार विदेशमा उपचार गराइरहेका व्यक्तिलाई सरकारले उपचार खर्च ब्यहोर्न नमिल्ने बताएका छन्। मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको…

विश्वासको मत पाएलगत्तै मोदीले दिए देउवालाई बधाई

संसदमा विश्वासको मत पाएका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् । बधाइ दिँदै उनले ट्वीट गरेका छन्,’नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई । उहाँको सफल कार्यकालको शुभकामना…

हाम्रो पार्टीले संसद्को गरिमा बढाउँछ : नेपाली कांग्रेका नेता मीनेन्द्र रिजाल

नेपाली कांग्रेका नेता डा. मीनेन्द्र रिजालले संसद्को गरिमा बढाउने र विपक्षप्रति सम्मान भाव देखाउन आफ्नो पार्टीले कुनै कन्जुस्याइँ नगर्ने बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट…

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, जोगियो संसद

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । यससँगै सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधिसभा (संसद) जोगिएको छ । २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले पुनर्स्थापित संसदको पहिलो बैठकमै आइतबार विश्वासको मत…

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्। आइतबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राखेका देउवाको पक्षमा १६५ मत आएको छ। विपक्षमा ८३ मत आएको छ भने मत दिन्न भन्नेमा एक…

हामीलाई चुक्ने सुविधा छैन, यो चुनौतीलाई अवसरमा बदलेर जिम्मेवारी पूरा गर्नुहुनेछ।

नेपाली कांग्रेसका युवा नेता गगन थापाले कांग्रेसले पाएको अवसरलाई जिम्मेवारीपूर्वक पूरा गर्नु पर्ने बताएका छन्। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिँदै नेता थापाले यस्तो बताएका हुन्। उनले सामाजिक…

प्रधानमन्त्रीद्वारा पदभार ग्रहण

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गरेलगत्तै देउवाले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । उनले चुनावअगाडि सबै नागरिकलाई खोप उपलब्ध…

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण गृहमन्त्री

नेबिसंघबाट नेपाली कांग्रेसको राजनीति सुरू गरेका खाँण नेविसंघको अध्यक्ष बनेका थिए। उनी तरूण दलको अध्यक्ष समेत भएका थिए। २०४८ सालको निर्वाचनमा रुपन्देहीबाट निर्वाचित खाँण २०६४ र २०७० मा समेत निर्वाचित…

देउवा सरकारको पहिलो निर्णय- यो वर्षभित्र सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको पहिलो मन्त्रिपरिषद बैठकले यो वर्षभित्र सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार बेलुकी ८ बजेर २५ मिनेटमा पद तथा गोपनीयताको…