Author: काँग्रेस खबर

अभिमानी पदाधिकारीले बहुमत लत्याउने चेष्टा नगरुन् : महेश आचार्य

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यले अभिमानी पदाधिकारीलाई विशेष महाधिवेशनले विधिमा आउन बाध्य बनाएको बताएका छन् । दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले…

कम्युनिस्टमुक्त कांग्रेस बनाऔं, आफ्नै विरासतमा फर्किऔं: शुक्रराज शर्मा

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले कांग्रेस सुधारका लागि विरासतमा फर्कनु पर्ने बताएका छन् । आफ्नो बिरासत बिर्सिएर कम्युनिस्टहरूको पछि लाग्दासम्म कांग्रेस नसुध्रने र मुलुक…

नरहरि आचार्यको सुझाव : देउवाले अब जिम्मेवारी सुम्पिनैपर्छ

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता नरहरि आचार्यले पार्टी सभापति शेरबहादुर देउवालाई आफ्नो जिम्मेवारी सुम्पेर अभिभावकको भूमिकामा बस्न सुझाव दिएका छन् । विशेष महाधिवेशनको अवसर पारेर आइतबार आचार्यले यस्तो…

पार्टी र देशका लागि गगन-विश्व अघि बढ्नुपर्छ : विनोद चौधरी

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा डलर अर्बपति विनोद चौधरीले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई अघि बढ्न आग्रह गरेका छन् । विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन…

देउवालाई ललितपुर सभापतिले भने- ६ भाइको मात्रै कुरा नसुन्नुस्

२७ पुस, काठमाडौं । नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिका सभापति जितेन्द्र श्रेष्ठले पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई आफूहरूको पनि कुरा सुन्न आग्रह गरेका छन् । विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन…

गगन-विश्वलाई भविष्यका तारा भन्दै गोपालमान : इतिहासको ब्याज खाएर अब चल्दैन

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न पाउने अवस्था नहेको भन्दै नेताहरूप्रति कटाक्ष गरेका छन् । पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई…

देउवालाई चन्द्र भण्डारीले भने : घेरा छाडेर नेतृत्व हस्तान्तरण गर्न आउनुस्

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनस्थलमा आएर नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन् । विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोन गर्दै…

गुट होइन, विधानको आधारमा कांग्रेस चलोस् : पुष्पा भुसाल

२७ पुस, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले कुनै गुटको आधारमा नभई विधानको आधारमा पार्टी चल्नुपर्ने बताएकी छन् । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै…

गगनकै साहसले शिर ठाडो पार्‍यौं, गगन एक्लै छैनन् : फरमुल्लाह मन्सुर

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले महामन्त्री गगन थापाको भिजन र साहसबाट आज देशभर शीर ठाडो पार्न सफल भएको बताएका छन् । काठमाडौंमा जारी विशेष महाधिवेशनलाई सम्बोधन…

विशेष महाधिवेशन पक्षधरलाई पार्टी फुटाउन लाग्यो भन्न पाइँदैन : प्रदीप पौडेल

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नियमित महाधिवेशनका लागि नेतृत्वले ध्यान दिन नसक्दा विशेष महाधिवेशन गर्नुपरेको बताएका छन् । आइतबार काठमाडौंमा जारी विशेष महाधिवेशनको उद्घाटन सत्रलाई…