Category: मुख्य समाचार

कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीद्वारा संसद विघटनको सिफारिस

कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा जारी मन्त्रिपरिषदको आकस्मिक बैठक संसद विघटनको सिफारिस गरेका छन्। एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले म संसद विघटनको सिफारिस गर्छु भन्दै मन्त्रिपरिषदको बैठकबाट बाहिरिएका छन्।…

देशभर जाग्यो कांग्रेस !

सरकारविरुद्ध देशभर भएको प्रदर्शनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई जगाएको छ । तीन वर्षयता लगभग निराशजस्तै देखिएका कांग्रेस कार्यकर्ताहरु सोमबारको देशव्यापी प्रदर्शनबाट एकाएक उत्साही बनेका छन् । सरकारविरुद्ध कांग्रेसले सोमबार बझाङ…

ओली सरकारले कात्रोमा पनि भ्रष्टाचार गर्‍यो : विश्वप्रकाश शर्मा

कांग्रेसलाई बाघको संज्ञा दिँदै उनले सुतेको बाघलाई जिस्क्याउने प्रयत्न नगर्न आग्रह गरेका हुन्। मकवानपुरमा आज सरकारविरूद्धको प्रदर्शनमा बोल्दै प्रवक्ता शर्माले कांग्रेस सकियो भन्नेलाई आजको प्रदर्शनले जवाफ दिएको बताए। ‘कांग्रेस सकियो,…

प्रधानमन्त्री केपी शर्मा ओलीका कारण लोकतन्त्र खतरामा : प्रदीप पौडेल

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण लोकतन्त्र खतरामा परेको बताएका छन् । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा काँग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै…

भ्रष्टाचारी खोज्न कहीँ जानुपर्दैन, बालुवाटार गए पुग्छ : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले भ्रष्टाचारमा संलग्नहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै संरक्षण गरेको आरोप लगाएका छन् । कैलालीमा सोमबार आयोजित कार्यक्रममा थापाले ओली सरकार इतिहासकै भ्रष्ट भएको बताए ।…

ओली सरकारलाई सडकबाटै तह लगाउँछौः नविन्द्रराज जोशी

काठमाडौं । पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्दीय सदस्य नविन्द्रराज जोशीले बालुवाटारभित्र षडयन्त्रमा रहेको सरकारलाई सडकबाटै ठेगान लगाउने चेतावनी दिएका छन् । राजधानी काठमाडौंमा भएको विरोध प्रदर्शनमा सम्बोधन गर्दै जोशीले…

सरकार र उसको सर्वसत्तावादी प्रवृत्ति विरुद्ध व्यापक जनमत प्रकट – शेरबहादुर देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशभर विरोध प्रदर्शन गरेको छ । देशका विभिन्न स्थानमा भएको प्रदर्शनमा कांग्रेसका नेताहरुले सम्बोधन गरे । यस्तै सभापति शेरबहादुर देउवाले सोमबार सरकारविरुद्ध भएको…

आज देशव्यापी कांग्रेसको विरोध प्रदर्शन, सडकदेखि संसदसम्म सरकारलाई दबाब दिने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दैछ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले सरकारविरुद्ध सोमबार ७७ वटै जिल्लामा प्रदर्शन…

हिन्दूत्वको एजेण्डा लिएर देश दौडाहामा निस्किए शंकर भण्डारी

नेपाली कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी हिन्दूत्वको एजेण्डा लिएर देश दौडाहामा निस्किएका छन्। खासगरी पार्टीको आगामी महाधिवशेनमा हिन्दूत्वको एजेण्डालाई स्थापित गर्ने उदेश्यका साथ शंकर भण्डारी भण्डारी देश दौडाहामा निस्किएका हुन्।…

आजैबाट जिल्ला जिल्ला खटिए कांग्रेस नेताहरू, ओली सरकारविरुद्ध कसले कहाँ सम्बोधन गर्दै ?

झन्डै दुईतिहाइ कम्युनिस्ट सरकारको अत्याचार र निरंकुश प्रवृत्तिविरुद्ध नेपाली कांग्रेसले सोमबार ७७ रै जिल्लामा शक्ति प्रदर्शन गर्दैछ । जिल्ला जिल्लामा हुने विरोध प्रदर्शनलाई केन्द्रीय नेताहरूले सम्बोधन गर्दैछन् । तनहुँमा वरिष्ठ…