Category: सरकार

ओलीको ‘अधिनायकवाद-उन्मुख’ कदमविरुद्ध कांग्रेसले उपयुक्त रणनीति बनाउनेछ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्माले गरेको संसद् विघटनको सिफारिस अधिनायकवाद- उन्मुख भएको टिप्पणी गरेका छन्। आइतबार बिहान आकस्मिक मन्त्रिरिषद् बैठक राखेर प्रधानमन्त्री ओलीले संसद्…

२३ वैशाखमा आम चुनाव गर्ने प्रधानमन्त्री केपी ओलीको प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् ।…

कांग्रेसले बोलायो पदाधिकारीको आकस्मिक बैठक

संसद विघटन गर्ने सरकारको सिफारिसबारे छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ । आइतबार दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निवासमा बैठक बोलाइएको देउवाका स्वकीय…

संसद विघटन गर्नु अधिनायकवाद, प्रतिवाद गर्छौं: कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् विघटन गर्ने मन्त्रिपरिषद्को सिफारिसप्रति आपत्ति जनाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सेतोपाटीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्नुभएको हो भने त्यसको हामी…

हिन्दुराष्ट्रबारे जनमतसंग्रह गरौं : शशांक कोइराला

‘संसारमा लोप भएको कम्युनिस्टलाई कांग्रेसले शक्तिमा ल्यायो’ नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू हिन्दु राष्ट्रको पक्षमा रहेको दोहोर्‍याएका छन् । कांग्रेसको आगामी महाधिवेशनमा हिन्दुराष्ट्रको कुरा उठ्ने बताउँदै कोइरालाले हिन्दुराष्ट्रबारे…

ओली सरकारले कात्रोमा पनि भ्रष्टाचार गर्‍यो : विश्वप्रकाश शर्मा

कांग्रेसलाई बाघको संज्ञा दिँदै उनले सुतेको बाघलाई जिस्क्याउने प्रयत्न नगर्न आग्रह गरेका हुन्। मकवानपुरमा आज सरकारविरूद्धको प्रदर्शनमा बोल्दै प्रवक्ता शर्माले कांग्रेस सकियो भन्नेलाई आजको प्रदर्शनले जवाफ दिएको बताए। ‘कांग्रेस सकियो,…

आज देशव्यापी कांग्रेसको विरोध प्रदर्शन, सडकदेखि संसदसम्म सरकारलाई दबाब दिने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दैछ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले सरकारविरुद्ध सोमबार ७७ वटै जिल्लामा प्रदर्शन…

पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ: गगन थापा

काठमाडौं, ४ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गगनकुमार थापाले कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्रै कर्तव्य पूरा नहुने नहुने भन्दै पार्टी सभापति…

कांग्रेसका नेतात्रयको दाबी- हामी एकसाथ छौं तीनतिर मुख फर्काएका छैनौं

कांग्रेसको राजनीतिमा विशिष्ट योगदान गरेको मोरङका प्रमुख तीन नेताले आफूहरुबीच कुनै किसिमको मतभेद नरहेको भन्दै कार्यकर्तालाई आश्वस्त पार्ने कोसिस गरेका छन् । राष्ट्रिय राजनीतिमै प्रभावशाली मानिएका केन्द्रीय सदस्य महेश आचार्य,…

शेरबहादुर देउवालाई ओली र प्रचण्डको तारन्तार फोन !

१८ असोज, काठमाडौं । प्रदेश ५ को स्थायी राजधानी दाङमा राख्ने निर्णयको विरोधमा बुटवलमा नेपाली कांग्रेसले सडक आन्दोलन थालेपछि त्यसको तरंग काठमाडौंसम्म आइपुगेको छ । कांग्रेसले बुटवलमा आन्दोलन चर्काएपछि मुख्यमन्त्री…