Category: पत्रपत्रिकाबाट

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, जोगियो संसद

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । यससँगै सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधिसभा (संसद) जोगिएको छ । २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले पुनर्स्थापित संसदको पहिलो बैठकमै आइतबार विश्वासको मत…

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्। आइतबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राखेका देउवाको पक्षमा १६५ मत आएको छ। विपक्षमा ८३ मत आएको छ भने मत दिन्न भन्नेमा एक…

कांग्रेस महाधिवेशन भदौ १६ बाट काठमाडौंमा

नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन ९ दिन पर सार्ने भएको छ । वडा अधिवेशन भने एक महिना ढिला अर्थात् साउन ६ बाट सुरु गर्ने महामन्त्रीको प्रस्ताव छ । शनिबार बसेको…

राष्ट्रपतिको कदमले मुलुकलाई कहालीलाग्दो द्वन्द्वमा लग्यो : शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा‌. शेखर कोइरालाले राष्ट्रपतिको कदमले मुलुकलाई कहालीलाग्दो द्वन्द्वमा फसाएको आरोप लगाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद् विघटन गरेपछि नेता कोइरालाले ट्वीटरमाफृत् प्रतिक्रिया दिँदै संरक्षकबाटै…

राष्ट्रपति र प्रधानमन्त्रीबाट विधि–पद्धति मिचेर लोकतन्त्रमाथि हमला

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको षडयन्त्रको साझेदार राष्ट्रपति बनेको भन्दै त्यो दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन् । यसविरुद्ध सबैले एकीकृत लडाइँ लड्नुपर्ने उनको ठहर छ ।…

जनता अक्सिजन र शय्या अभावले छट्पटिरहेका बेला कुन मानवीयताले मत माग्न जानु

नेपाली कांग्रेसका नता प्रकाशमान श्रेष्ठले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनको विरोध गर्दै कसैको सनक र अहंकारको मूल्य देशले चुकाउन नसक्ने बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति प्रतिनिधि…

ओलीको ‘अधिनायकवाद-उन्मुख’ कदमविरुद्ध कांग्रेसले उपयुक्त रणनीति बनाउनेछ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्माले गरेको संसद् विघटनको सिफारिस अधिनायकवाद- उन्मुख भएको टिप्पणी गरेका छन्। आइतबार बिहान आकस्मिक मन्त्रिरिषद् बैठक राखेर प्रधानमन्त्री ओलीले संसद्…

राष्ट्रपतिलाई कांग्रेसको आग्रह : संसद विघटनको सिफारिस अस्वीकार गर्नुस्

चुनावको बेला स्थिरताको चर्को नारा दिएको स्मरण गराउँदै शर्माले अगाडि भनेका छन्, ‘आफ्नो पार्टीभित्रको द्वन्द्वको परिणाममा मुलुकलाई अस्थिरता तर्फ पुनः धकेल्न खोज्ने प्रवृत्ति निन्दनीय छ ।’ शर्माले जनता कोरोनाको मारमा…

संसद विघटन सिफारिससँगै जनताले नेकपालाई दिएको मतको वैधता सकियोः गगन थापा

सत्तारुढ नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री ओलीले आफ्नो अहम्का लागि संसद विघटन सिफारिस गरेको टिप्पणी गरेका छन्। उनले व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेको बताए। ‘वैयक्तिक स्वार्थ…

हिन्दुराष्ट्रबारे जनमतसंग्रह गरौं : शशांक कोइराला

‘संसारमा लोप भएको कम्युनिस्टलाई कांग्रेसले शक्तिमा ल्यायो’ नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू हिन्दु राष्ट्रको पक्षमा रहेको दोहोर्‍याएका छन् । कांग्रेसको आगामी महाधिवेशनमा हिन्दुराष्ट्रको कुरा उठ्ने बताउँदै कोइरालाले हिन्दुराष्ट्रबारे…