Author: काँग्रेस खबर

उत्साहपूर्वक क्रियाशील हुन नेता, कार्यकर्तालाई रामचन्द्र पौडेलको अपिल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई जनमुखी बनाउन उत्साहपूर्वक क्रियाशील हुन नेता तथा कार्यकर्तामा अपिल गरेका छन्। प्रदेश सभापतिलगायत पदाधिकारीमा बिजयी भएकाहरूलाई बधाई दिँदै उनले निरूत्साहित नहुन भनेका छन्।…

पौडेल पक्षबाट सभापतिमा एक जना साझा उम्मेदवार छान्न युवा नेताले दिए दुई दिनको समय

नेपाली कांग्रेसका युवा नेताहरूले संस्थापन इतर समूहबाट एउटै उम्मेदवारको नाम अघि सार्न सभापतिका आकांक्षीलाई दुई दिनको समय दिएका छन्। यसबीच उनीहरूले साझा उम्मेदवार बनाउन नसके आफूहरूले चारमध्ये एक जनालाई छान्ने…

कांग्रेस महाधिवेशनः काठमाडौं आउन थाले प्रतिनिधि

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि संघीय राजधानी काठमाडौं आउने क्रम सुरू भएको छ। पार्टीको १३ औं महाधिवेशन सम्पन्न भएको पाँच वर्ष नौ महिनापछि हुन लागेको १४…

कांग्रेसले १९ हिमाली जिल्लामा दसैंअघि नै जिल्ला अधिवेशन गर्ने (सूचीसहित)

नेपाली काङ्ग्रेसले हिमाली जिल्लामा दसैंअगाडि नै जिल्ला अधिवेशन गर्ने भएको छ। बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा निर्वाचन समिति र पदाधिकारीबीच भएको बैठकले हिमाली जिल्लामा दसैंअगाडि नै जिल्ला अधिवेशन गर्ने निर्णय…

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले १४औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका छन्। नेपाली कांग्रेस काठमाडौं–३० ले सोमबार आयोजना गरेको कार्यक्रममार्फत उनले यस्तो घोषणा गरेका हुन्। थापाले आफूले…

भाद्र ७ गते तरुण विभागले भब्य कार्यक्रमको आयोजना गर्ने

नेपाली कांग्रेसको आसन्न १४औं महाअधिबेशनको पुर्व सन्ध्यामा नेपाली कांग्रेस तरुण बिभागले राजधानीमा बृहत भेलाको आयोजना गर्ने भएको छ। आक्रामक ढंगबाट संगठन बिस्तारमा लागेको तरुण बिभागले महाअधिबेशनको छेकैमा यति ठुलो कार्यक्रमको…

कांग्रेस महाधिवेशनमा उम्मेदवार हुन कति शुल्क लाग्छ?

नेपाली कांग्रेसले आशन्न महाधिवेशनमा उम्मेदवारी दिनका लागि शुल्क तोकेको छ। वडादेखि केन्द्रीय सभापतिसम्मका लागि उम्मेदवारी शुल्क तोकिएको हो। यसअनुसार वडाको सभापतिमा उम्मेदवारी दिन पाँच सय रुपैयाँ लाग्छ भने केन्द्रीय सभापतिका…

नेपाली कांग्रेसको रत्ननगर नगरपालिका सभापतिमा प्रल्हाद सापकोटाको उम्मेदवारी

नेपाली कांग्रेसको आगामी भदौ २७ गते हुने रत्ननगर नगरपालिकाको पालिका अधिवेशनमा प्रल्हाद सापकोटाले सभापतिमा उम्मेदवारी दिएका छन् । हाल चितवन कांग्रेसको कार्या समिति सदस्य तथा तरुण विभागको युवा परिचालन संयोजक…

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन्। बुधबार राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्। सरकारले मंगलबार अध्यादेश ल्याएको थियो। केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए…

नेपाली कांग्रेसद्वारा महाधिवेशनस्थल बुकिङ

नेपाली कांग्रेसले आफ्नो १४ र्औं महाधिवेशनका लागि महाधिवेशन स्थल बुकिङ गरेको छ । मंगलबार नेपाली कांग्रेसले मंसीर ९ देखी १३ सम्मका लागि काठमाडौं स्थित भृकुटीमण्डप र राष्ट्रिय सभा गृह बुकिङ…