Category: राजनीतिक समाचार

राष्ट्रपतिलाई कांग्रेसको आग्रह : संसद विघटनको सिफारिस अस्वीकार गर्नुस्

चुनावको बेला स्थिरताको चर्को नारा दिएको स्मरण गराउँदै शर्माले अगाडि भनेका छन्, ‘आफ्नो पार्टीभित्रको द्वन्द्वको परिणाममा मुलुकलाई अस्थिरता तर्फ पुनः धकेल्न खोज्ने प्रवृत्ति निन्दनीय छ ।’ शर्माले जनता कोरोनाको मारमा…

२३ वैशाखमा आम चुनाव गर्ने प्रधानमन्त्री केपी ओलीको प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् ।…

कांग्रेसले बोलायो पदाधिकारीको आकस्मिक बैठक

संसद विघटन गर्ने सरकारको सिफारिसबारे छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ । आइतबार दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निवासमा बैठक बोलाइएको देउवाका स्वकीय…

प्रधानमन्त्री केपी शर्मा ओलीका कारण लोकतन्त्र खतरामा : प्रदीप पौडेल

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण लोकतन्त्र खतरामा परेको बताएका छन् । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा काँग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै…

ओली सरकारलाई सडकबाटै तह लगाउँछौः नविन्द्रराज जोशी

काठमाडौं । पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्दीय सदस्य नविन्द्रराज जोशीले बालुवाटारभित्र षडयन्त्रमा रहेको सरकारलाई सडकबाटै ठेगान लगाउने चेतावनी दिएका छन् । राजधानी काठमाडौंमा भएको विरोध प्रदर्शनमा सम्बोधन गर्दै जोशीले…

आज देशव्यापी कांग्रेसको विरोध प्रदर्शन, सडकदेखि संसदसम्म सरकारलाई दबाब दिने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दैछ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले सरकारविरुद्ध सोमबार ७७ वटै जिल्लामा प्रदर्शन…

आजैबाट जिल्ला जिल्ला खटिए कांग्रेस नेताहरू, ओली सरकारविरुद्ध कसले कहाँ सम्बोधन गर्दै ?

झन्डै दुईतिहाइ कम्युनिस्ट सरकारको अत्याचार र निरंकुश प्रवृत्तिविरुद्ध नेपाली कांग्रेसले सोमबार ७७ रै जिल्लामा शक्ति प्रदर्शन गर्दैछ । जिल्ला जिल्लामा हुने विरोध प्रदर्शनलाई केन्द्रीय नेताहरूले सम्बोधन गर्दैछन् । तनहुँमा वरिष्ठ…

पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ: गगन थापा

काठमाडौं, ४ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गगनकुमार थापाले कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्रै कर्तव्य पूरा नहुने नहुने भन्दै पार्टी सभापति…

प्रधानमन्त्री ज्यू ! भनिदिनुस्- अब संक्रमित गन्नेबाहेक अरू केही गरिँदैन : गगन थापा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पछिल्लो निर्णयविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कटाक्ष गरेका छन्। सोमबार सामाजिक सञ्जालमा लेख्दै सांसदसमेत रहेका थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई…

कांग्रेसको नयाँ नेतृत्वः पौडेल, महत कि कोइराला ?

काठमाडौं । भारतको स्तन्त्रता आन्दोलनमा पु¥याएको योगदानका खातिर जयप्रकाश नारायण, राममनोहर लोहिया र बीपी कोइरालालाई तिनताक उत्तिकै हैसियतको सम्मान रहेको संगत गर्नेहरु बताउँछन् । तर बिसं २०३३ सालतिर संस्थापनबाट बीपीलाई…