Category: समाचार

अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउने गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणज्यूद्वारा अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल सुरक्षित रूपमा स्वदेश फर्काउने पहल थाल्न परराष्ट्र मन्त्रालय, पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चारवटै सुरक्षा निकायका प्रमुखसहितलाई आज गृहमन्त्रालयमा भेटघाट गरि निर्देशन…

मंसिर ९ गते केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसको महाधिवेशन फेरि सरेको छ। भदौ १६ देखि १९ गतेसम्म गर्ने भनिएको महाधिवेशन अब मंसिरमा गर्ने निर्णय भएको हो। आज बसेको केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनका लागि नयाँ…

कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैरकानूनी हो: पूर्वस्वास्थ्य मन्त्री गगन थापा

पूर्वस्वास्थ्य मन्त्री रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले जनस्वास्थ्य ऐनअनुसार विदेशमा उपचार गराइरहेका व्यक्तिलाई सरकारले उपचार खर्च ब्यहोर्न नमिल्ने बताएका छन्। मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको…

हाम्रो पार्टीले संसद्को गरिमा बढाउँछ : नेपाली कांग्रेका नेता मीनेन्द्र रिजाल

नेपाली कांग्रेका नेता डा. मीनेन्द्र रिजालले संसद्को गरिमा बढाउने र विपक्षप्रति सम्मान भाव देखाउन आफ्नो पार्टीले कुनै कन्जुस्याइँ नगर्ने बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट…

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्। आइतबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राखेका देउवाको पक्षमा १६५ मत आएको छ। विपक्षमा ८३ मत आएको छ भने मत दिन्न भन्नेमा एक…

प्रधानमन्त्रीद्वारा पदभार ग्रहण

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गरेलगत्तै देउवाले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । उनले चुनावअगाडि सबै नागरिकलाई खोप उपलब्ध…

कांग्रेस महाधिवेशन भदौ १६ बाट काठमाडौंमा

नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन ९ दिन पर सार्ने भएको छ । वडा अधिवेशन भने एक महिना ढिला अर्थात् साउन ६ बाट सुरु गर्ने महामन्त्रीको प्रस्ताव छ । शनिबार बसेको…

राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक तथा अलोकतान्त्रिक कार्य

हिजो मिति २०७८ साल जेठ ७ गते विकसित घटनाक्रमप्रति हाम्रो ध्यान गम्भीर रुपले आकृष्ट भएको छ । यो सरकार गठनपछि निरन्तर रुपले गैर संवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य,…

याे भन्दा संविधानको मजाक अरु के हुन्छ? : काँग्रेस नेता पूर्ण बहादुर खड्का

संबिधानकाे धारा७६/३ बमाेजिम बनेका प्रधानमन्त्री केपी ओलिले विश्वासको मत नलिई वा राजिनामा नगरी राष्ट्रपति द्धारा धारा ७६/५ अनुसारकाे सरकार गठनकाे अाह्वान गर्नु, याे भन्दा संविधानको मजाक अरु के हुन्छ? संबिधानमा…

नयाँ सरकार गठन संविधानसम्मत थिएन, संसद भंग न्यायोचित भएन: संविधानविद् पूर्णमान शाक्य

संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले पनि राष्ट्रपति र प्रधानमन्त्री मिलेर फेरि पनि गरेको संसद विघटन संविधान अनुकूल र न्यायोचित नभएको बताएका छन्। बिहीबार थालिएको नयाँ सरकार गठनको प्रक्रिया संविधानसम्मत…