देउवा सरकारको पहिलो निर्णय- यो वर्षभित्र सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको पहिलो मन्त्रिपरिषद बैठकले यो वर्षभित्र सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार बेलुकी ८ बजेर २५ मिनेटमा पद तथा गोपनीयताको…

कांग्रेस महाधिवेशन भदौ १६ बाट काठमाडौंमा

नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन ९ दिन पर सार्ने भएको छ । वडा अधिवेशन भने एक महिना ढिला अर्थात् साउन ६ बाट सुरु गर्ने महामन्त्रीको प्रस्ताव छ । शनिबार बसेको…

राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक तथा अलोकतान्त्रिक कार्य

हिजो मिति २०७८ साल जेठ ७ गते विकसित घटनाक्रमप्रति हाम्रो ध्यान गम्भीर रुपले आकृष्ट भएको छ । यो सरकार गठनपछि निरन्तर रुपले गैर संवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य,…

संसद विघटनविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको छ । कांग्रेसले संसद विघटनको विरोध गर्न नागरिक समाजलाई आह्वानसमेत गरेको छ । शनिबार बिहान बसेको…

याे भन्दा संविधानको मजाक अरु के हुन्छ? : काँग्रेस नेता पूर्ण बहादुर खड्का

संबिधानकाे धारा७६/३ बमाेजिम बनेका प्रधानमन्त्री केपी ओलिले विश्वासको मत नलिई वा राजिनामा नगरी राष्ट्रपति द्धारा धारा ७६/५ अनुसारकाे सरकार गठनकाे अाह्वान गर्नु, याे भन्दा संविधानको मजाक अरु के हुन्छ? संबिधानमा…

नयाँ सरकार गठन संविधानसम्मत थिएन, संसद भंग न्यायोचित भएन: संविधानविद् पूर्णमान शाक्य

संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले पनि राष्ट्रपति र प्रधानमन्त्री मिलेर फेरि पनि गरेको संसद विघटन संविधान अनुकूल र न्यायोचित नभएको बताएका छन्। बिहीबार थालिएको नयाँ सरकार गठनको प्रक्रिया संविधानसम्मत…

मुलुकलाई गैरसंवैधानिक तरिकाले निर्वाचनमा धकेल्नु आपत्तिजनक : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकोमा आपत्ति जनाएका छन्। सभापति शेरबहादुर देउवाका पक्षमा १४९ जनाको हस्ताक्षर पेश गरिएको उल्लेख गर्दै कोइरालाले…

१४९ सांसद कानुनी लडाइँ लड्न तयार रहनुपर्छ: गगन थापा

शुक्रबार प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष छुट्टाछुट्टै दाबी पेश गर्दै आफ्नो पक्षमा बहुमत रहेको बताए पनि कसैको पक्षमा पनि बहुमत नदेखिएको राष्ट्रपतिको भनाइ थियो। यसपछि केहीबेरमा…

कम्युनिष्टबाट मुक्ति नै देशको मुक्ति हो: कांग्रेस नेता शंकर भण्डारी

“कम्युनिष्टलाई विश्वास गर्दा, दोश्रो जनआन्दोलको जनादेशभन्दा बाहिर गएर निर्णय लिंदा, मुलुकको मौलिक संस्कृति, परम्परा र विशिष्टतालाई भत्काउने कार्यमा साथ दिंदा कांग्रेस कमजोर भयो लोकतन्त्रका विरोधीहरु लोकतन्त्रका पहरेदार बन्न पुगे ।…

कात्तिक र मंसिर चुनावका लागि घोषित मिति नभएको बताए : कांग्रेस प्रवक्ता

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने कात्तिक र मंसिर चुनावका लागि घोषित मिति नभएको बताए । ‘सर्वोच्चले बदर नगरिदिएको भए वैशाखको मध्यावधि कोरोना संक्रमणको दोस्रो लहरको चपेटामा पर्थ्याे’ उनले भने, ‘महामारीको…