Category: समाचार

देश भरका तरूणहरूलाई सरकार विरूद्व २९ गते हुने विरोध सभामा सहभागी हुन आह्वान

तरूण विभाग प्रमुख भण्डारीद्वारा देश भरका तरूणहरूलाई सरकार विरूद्व २९ गते हुने विरोध सभामा सहभागी हुन आह्वान नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् तरूण विभाग प्रमुख शंकर भण्डारीले शनिबार एक विज्ञप्ति…

हिन्दूत्वको एजेण्डा लिएर देश दौडाहामा निस्किए शंकर भण्डारी

नेपाली कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी हिन्दूत्वको एजेण्डा लिएर देश दौडाहामा निस्किएका छन्। खासगरी पार्टीको आगामी महाधिवशेनमा हिन्दूत्वको एजेण्डालाई स्थापित गर्ने उदेश्यका साथ शंकर भण्डारी भण्डारी देश दौडाहामा निस्किएका हुन्।…

सशक्त दबाबको सुरूआत हो भोलिको प्रदर्शन : देउवा

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारलाई सडकदेखि संसदसम्म तीव्र दबाब दिने बताएका छन् । प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर शालीन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आएको तर…

कांग्रेस सडकमा किन ?

सत्तारुढ दल नेकपाको स्वार्थ लिप्सा र सत्ता संघर्षले मुलुकलाई नै बन्धक बनाउन गइरहेको यो वर्तमान अवस्थामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस अन्ततोेगत्वा सर्वसत्तावादको विरुद्धमा ७७ वटै जिल्लाबाट मंसिर २९ गतेदेखि…

राजनीति सेवा होइन कमाउको पेशा बन्यो : सिंह

कांग्रेसका नेता प्रकाशमान सिंहले २०४६ सालको परिवर्तनपछि मूल्य मान्यताको राजनीति अन्त्य भएको बताएका छन् । राजनीति सेवा भावले गरिनुपर्नेमा कमाउ पेशा बनेकोप्रति उनले चिन्ता व्यक्त गरे । अहिले मूल्य मान्यता…

आजैबाट जिल्ला जिल्ला खटिए कांग्रेस नेताहरू, ओली सरकारविरुद्ध कसले कहाँ सम्बोधन गर्दै ?

झन्डै दुईतिहाइ कम्युनिस्ट सरकारको अत्याचार र निरंकुश प्रवृत्तिविरुद्ध नेपाली कांग्रेसले सोमबार ७७ रै जिल्लामा शक्ति प्रदर्शन गर्दैछ । जिल्ला जिल्लामा हुने विरोध प्रदर्शनलाई केन्द्रीय नेताहरूले सम्बोधन गर्दैछन् । तनहुँमा वरिष्ठ…

प्रधानमन्त्री ज्यू ! भनिदिनुस्- अब संक्रमित गन्नेबाहेक अरू केही गरिँदैन : गगन थापा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पछिल्लो निर्णयविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कटाक्ष गरेका छन्। सोमबार सामाजिक सञ्जालमा लेख्दै सांसदसमेत रहेका थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई…

दशैं भत्ता फिर्ता गर्न कांग्रेस सांसदलाई देउवाको निर्देशन

कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न सांसदहरुलाई निर्देशन दिएका छन्। कोरोना भाइरसको महामारीले नागरिकले उपचार पाउनसमेत अप्ठ्यारो भइरहेका वेला दशैं भत्ता लिनु राम्रो नभएको भन्दै देउवाले आफ्ना सांसदलाई…

कांग्रेसको नयाँ नेतृत्वः पौडेल, महत कि कोइराला ?

काठमाडौं । भारतको स्तन्त्रता आन्दोलनमा पु¥याएको योगदानका खातिर जयप्रकाश नारायण, राममनोहर लोहिया र बीपी कोइरालालाई तिनताक उत्तिकै हैसियतको सम्मान रहेको संगत गर्नेहरु बताउँछन् । तर बिसं २०३३ सालतिर संस्थापनबाट बीपीलाई…

व्यवस्थापिकालाई कार्यपालिकाले निर्देशित र नियन्त्रित गर्ने काम संघबाट प्रदेश मा पनि सर्यो।

व्यवस्थापिकालाई कार्यपालिकाले निर्देशित र नियन्त्रित गर्ने काम संघबाट प्रदेश मा पनि सर्यो। प्रदेश नं. ५ को प्रदेश सभा बैठकमा नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्यहरूले आवेगमा संयम गुमाउँदा भएको अशोभनीय घटनाका…